विराज हतारो

बिहिबार, ०८ फागुन २०७६, १२ : १० शुक्रवार
विराज हतारो

आफैँ निर्देशक, निर्माता तथा अभिनेता भएका विराज भट्टको ‘साङ्लो’ हलमा लागेको दुई दिनमै ‘साङ्लो २’ बनाउने सोच पलाएको बताएका छन्। ‘साङ्लो’लाई दर्शकले मन पराइदिएको भन्दै उनले ‘साङ्लो २’ निर्माण गर्ने सोच र उत्साह थपिएको बताएका छन्।

एक दिने दर्शक हेरेर विराजलाई यस्तो विचार फुरेको हो कि यस्तो बन्ने हल्ला फिँजाएपछि पाइने मिडिया फुटेजका लागि हो, त्यो त हेर्न बाँकी छ तर फिल्म घोषणा गर्न अलि हतार नगरिदिए हुन्थ्यो कि !

Leave A Comment