सौगातलाई नाफा कि घाटा ?

बिहिबार, ०८ फागुन २०७६, १२ : ३३ शुक्रवार
सौगातलाई नाफा कि घाटा ?

आउँदो चैत २८ मा सौगात मल्लका दुई फिल्म एकसाथ जुध्दैछन्, ‘माइकल अधिकारी’ र ‘मन्त्र’। पहिलो फिल्ममा उनी आफ्नी वास्तविक प्रेमिका सृष्टि श्रेष्ठसँग रोमान्स गर्नेछन्। प्रेमिकासँग रोमान्स गर्नु त रमाइलै कुरा हो तर उनका दुई फिल्मसँगै अन्य ‘ठूला’ फिल्म पनि जुध्न ठीक परेर बसिरहेका छन्, ‘चपली हाइट ३’ र ‘प्रेम गीत ३’। अब कतै यी फिल्मको चेपुवामा उनको अभिनय भएका फिल्म पनि नपरुन् भन्ने कामनाबाहेक उनले अरु के नै पो गर्न सकिएला र !

Leave A Comment