सिजीको ‘खुसीको साँचो’ योजना

सोमबार, १२ फागुन २०७६, ०१ : २७ शुक्रवार
सिजीको ‘खुसीको साँचो’ योजना

नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक बिक्रेता सिजी होल्डिङ्सकोअटोमोटिभ डिभिजन सिजी मोटोकर्पले‘खुसीको साँचो’ नामको नयाँ उपभोक्ता योजना सार्वजनिक गरेको छ। यो योजनाअन्तर्गत सुजुकीका नयाँ ग्राहकले अधिकतम दुई लाख २५ हजारसम्म नगद छुट, दुई लाखरुपैयाँ एक्सचेन्ज बोनस र एक वर्षको निःशुल्क बिमाको सुविधा पाउन सक्ने कम्पनी जनाएको छ।

यो अफरनेपालमा रहेका सुजुकीका सबै डिलर उपलब्ध रहेको पनि कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।सबैभन्दा बढी प्रडक्ट रेन्ज रहेको सुजुकीले हाल नेपालमा एस–प्रेसो, सेलेरियो,इग्निस, स्विफ्ट, बलेनो, डिजायर, सियाज, एस–क्रस, इर्टिगा, एक्सएल६, इको भ्यान, इकोकार्गो र सुपर क्यारी बिक्री गर्दै आएको छ।

Leave A Comment