रविनका तिक्खर कार्टुन

शनिबार, ०४ भदौ २०७३, ०९ : १० शुक्रवार , Kathmandu
रविनका तिक्खर कार्टुन

रविन सायमी लामो समयदेखि सिर्जनारत कार्टुनिस्ट हुन् । राजनीतिक तथा सामाजिक विसंगतिमाथि तीखो वाण चलाउन खप्पिस उनको ‘यो पनि...’ कार्टुन स्तम्भ लोकप्रिय छ । नागरिक दैनिकमा प्रकाशित यही स्तम्भका केही कार्टुन हामीले यहाँ प्रस्तुत गरेका छौँ ।

 

Leave A Comment