‘आइएमई पे’को नयाँ योजना

सोमबार, ०३ चैत २०७६, ११ : ३७ शुक्रवार
‘आइएमई पे’को नयाँ योजना

आइएमई ग्रुपद्वारा प्रवद्र्घित ‘आइएमई पे’ एपले ‘नेपालमा पैसा हातैमा पायो, सँगै ५० रुपैयाँको बोनस खायो’ योजना ल्याएको छ। योजनाअनुसार अब सजिलै जापानको क्योदाइबाट नेपालको ‘आइएमई पे’मोबाइल वालेटमा पैसा पठाउन सकिने कम्पनीले जनाएको छ

आगामी अगस्ट २२ सम्मका लागि योजना सार्वजनिक भएको र योजना अवधिभर क्योदाइबाट नेपालमा तीनपटक सम्म निःशुल्क पैसा पठाउन सकिने कम्पनीले जानकारी गराएको छ।

Leave A Comment