एकसाथ नखाएकै राम्रो

शनिबार, ०१ असोज २०७३, १२ : २७ शुक्रवार , Kathmandu
एकसाथ नखाएकै राम्रो

आयुर्वेदले यी खाना एकसाथ खाएमा शरीरलाई हानि गर्छ भनेको छः
–कोसे तरकारीसँग फलफूल, चिज, अन्डा, माछा, मासु, दही ।
–अण्डासँग फलफूल (अझ खास गरी खरबुजा), कोसे तरकारी, चिज, माछा, दूध, मासु, दही ।
–फलफूलसँग कुनै पनि खाना अथवा पेय पदार्थ ।
–अन्नसँग फलफूल र तरुल ।
–तातो पेयसँग आँप, चिज, माछा, मासु र दही ।
–कागतीसँग काक्रो, दूध, गोलभेँडा र दही ।
–खरबुजासँग दुग्ध परिकार, अण्डा, घुटेको भात, अन्न ।
–दूधसँग केरा, चेरी, अमिलो अथवा टर्राे फलफूल, माछा, खिचडी, मासु, दही ।
–मूला, गाजरसँग केरा, दूध ।
–तरुलसँग फलफूल अझ विशेष गरी केरा र आँप, कोसे तरकारी ।
–दहीसँग फलफूल, चिज, अण्डा, माछा, तातो पेय, मासु, दूध ।

 

Leave A Comment