सिजीको दसैँतिहार योजना

बुधबार, ०५ असोज २०७३, ११ : ५४ शुक्रवार , Kathmandu
सिजीको दसैँतिहार योजना

सिजीले दसैँतिहारको उपलक्ष्यमा ‘उत्साह तथा उमंगको उत्सवमा, क्यास ब्याक तथा स्योर सट उपहार हरेक खरिदमा’ भन्ने ग्राहक योजना सार्वजनिक गरेको छ । सो योजनामा रेफ्रिजेरेटर र २० देखि ३२ इन्चसम्मको एलसीडी टीभीसमेत उपहार रहेको कम्पनीले जनाएको छ । दसैँतिहारको अफरमा कम्पनीले २० प्रतिशतदेखि महाक्यास ब्याकअफरसमेत ल्याएको छ । भदौ २७गतेदेखि लागू हुने उक्त योजनाअन्तर्गत कम्पनीले एसी जडान सुविधा निःशुल्क उपलब्ध गराउने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

Leave A Comment