स्काइवर्थको ‘गज्जबको अफर’

शुक्रबार, १४ असोज २०७३, ०९ : ३६ शुक्रवार , Kathmandu
स्काइवर्थको ‘गज्जबको अफर’

स्काइवर्थले दशैँको उपलक्ष्यमा ‘स्काइवर्थ गज्जबको अफर’ नामको योजना सार्वजनिक गरेको छ । यसअन्तर्गत स्काइवर्थका घरेलु सामान रेफ्रिजरेटर, वासिङ मेसिन र टीभीको खरिदमा माइक्रोवेभ ओभन, प्रेसरकुकर, मिक्सर ग्राइन्डर, ड्राई आइरन वा पेन ड्राइभमध्ये कुनै एक पक्का उपहारमा ग्राहकले प्राप्त गर्न सक्ने पनि कम्पनीले जनाएको छ । साथै यस कम्पनीले नेपालभर रहेका आफ्ना सम्पूर्ण डिलरमार्फत विभिन्न स्काइवर्थ घरेलु सामानको खरिद गर्ने ग्राहकलाई यस योजनाअनुरूपका अफर प्रदान गर्ने पनि बताएको छ । कम्पनीका अनुसार यो योजना असोज १ गतेदेखि कात्तिक २५ गतेसम्म लागू हुनेछ ।

Leave A Comment