पिसाब लागिरहन्छ ? यसो गर्नुस्

शुक्रबार, १४ असोज २०७३, ०९ : ४१ शुक्रवार , Kathmandu
पिसाब लागिरहन्छ ? यसो गर्नुस्

–एक ग्लास दूध र दुईवटा छोकडा लिनुस् ।
–दूधमा छोकडा हाल्नुस् र भकभकी उमाल्नुस् ।
–उमालेको दूधबाट छोकडा निकाल्नुस् र राम्रोसँग चपाएर निल्नुस् ।
–छोकडा खाइसकेपछि दूध पनि पिउनुस् ।
–राति सुत्नुअघि यसो गर्नाले पिसाब लागिरहने समस्या कम हुन्छ ।

 

Leave A Comment