एसइईको नतिजापछि धेरै विद्यार्थी के पढ्ने र कसो गर्ने भन्ने अन्योलमा छन् । यस अन्योलको जवाफ अभिभावक र शिक्षकसँग हैन, विद्यार्थी आफैँसँग हुन्छ । आफू कुन क्षेत्र वा विषयमा बलियो छु अथवा कमजोर छु भन्ने कुरा विद्यार्थी आफैँलाई थाहा हुन्छ ।
काठमाडौँबाट गोरखापत्र संस्थानद्वारा प्रकाशित वि.सं. २०७४ आषाढ ३ गतेको गोरखापत्र ११७ वर्ष, ४२ अंकको ६ पृष्ठमा छापिएको देवेन्द्र अर्याल ‘‘आँशु’’को ‘भीमसेन थापादेखि शेरबहादुर देउवासम्म’ भन्ने लेखमा बमबहादुर राणा वि.सं. १९१२ देखि १९१३ सम्म प्रधानमन्त्री बन्नु भएको थियो ।
असार १४ मा हुन लागेको निर्वाचनपछि मुलुकका सातमध्ये छ वटा प्रदेशले जनप्रतिनिधि पाउँदै छन् । स्थानीय तह संविधानले निर्दिष्ट गरेको नेपालको राजनीतिक व्यवस्थाको आधार मानिन्छ ।
तिम्रामा मात्र भात पाकेको छ र ? छिमेकमा पनि पाकेको छ । खान आइज कि आइज भनेर बोलाको बोलायै छन् । तिम्ले निहुँ खोज्यौ भने उतै गएर खाइदिन्छु । अनि था’ पाउँछ्यौ ।
सहरका सडकले सहरको वैभवता प्रदर्शन र प्रकट गर्छन् । त्यहाँको समाज, व्यापार, व्यवसाय, सामाजिक र सांस्कृतिक आयामबारे जानकारी दिन्छन् । सहरको प्रमुख पूर्वाधार सडक हो । यस अर्थमा सडक सुन्दर हुनुपर्छ, बढ्दो ट्राफिक चापलाई धान्न सक्ने हुनुपर्छ ।
खाडी क्षेत्रमा आतंकवादी गतिविधि बढाउन सघाएको आरोपमा विभिन्न मुस्लिम मुलुकले कतारसँगको कुटनीतिक सम्बन्ध तोडेका छन् । चरमपन्थी समूहलाई सहयोग गरेको आरोपमा साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन, इजिप्ट, लिबिया, यमनका साथै माल्दिभ्सले कुटनीतिक सम्बन्ध तोडेपछि विश्वभर नै तरंग पैदा भएको छ ।
ललितपुरबाट हिमाल मिडिया प्रा.लि.द्वारा प्रकाशित हिमाल ५४२ पूर्णाङ्कमा छापिएको बसन्त महर्जनको कल्पना होइन इतिहास भन्ने लेखमा नेपालको इतिहासमा गोरखाको चर्चा द्रब्य शाहपछि मात्रै हुने गरेको छ।
जनआन्दोलनका क्रममा आम जनताबाट व्यक्त अभिमतका आधारमा मुलुक लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको एक दशक पुगेको छ । आपसमा विभाजित संसदवादी दलहरू र सशस्त्र ‘जनयुद्ध’ गरिरहेको माओवादी दलबीचको सहकार्यले यसका निम्ति मार्गप्रशस्त गरेको हो ।
होटलवालाको फोनले उसको तरंग बिथोलियो । फोन पनि उही चुनावी नै थियो । मतदान र मतगणनामा चुनाव सकिए पनि होटलवाला, गाडीवाला, र साहूजीहरूको चौघेरामा चुनाव सकिएको थिएन ।
नौ/नौ महिना सरकारको नेतृत्व गर्ने सहमति गरेर सत्ता सहयात्रा गरेका नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले सरकार सञ्चालनको पहिलो ‘हाफ’ पूरा गरेका छन् । पहिलो नौ महिना सरकारको नेतृत्व गर्ने मौका पाएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार गठनका बेला गरिएका तीनटा वाचामध्ये स्थानीय तहको पहिलो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेका छन् ।
पहिलो चरणको स्थानीय तह निर्वाचनमा करिब ७३ प्रतिशत मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन् । घोषित मितिमा निर्वाचन होला कि नहोला भन्ने अन्योलका बीच भएको स्थानीय तह निर्वाचनमा मतादाताले देखाएको सहभागिताले जनता लोकतान्त्रिक प्रणालीलाई जीवन पद्धति बनाउन तथा आत्मसात् गर्न तयार छन् भन्ने पुष्टि भएको छ ।
काठमाडौँबाट नेपाल रिपब्लिक मिडियाद्वारा प्रकाशित वि.सं. २०७४ वैशाख १५ गतेको नागरिक ९ वर्ष ५ अङ्कको ८ पृष्ठमा छापिएको ललितपुरमा रातो मच्छिन्द्रनाथको जात्रा भन्ने खबरमा वि.सं. ५४६ देखि जात्रा सुरु भएको किंवदन्ती छ, १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालिन राजा नरेन्द्रदेवले यो जात्राको सुरुवात गराएको पौराणिक कथन छ भनी लेखिएको छ ।
नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का बीच सत्ता गठबन्धन निर्माण हुँदा गरिएका विभिन्न वाचामध्ये स्थानीय तहको पहिलो चरणको निर्वाचन वैशाख ३१ गते सम्पन्न हुँदैछ ।
काम सफल पार्नका निम्ति आशौच, व्रत–उपवास आदि अनुष्ठान पनि मानिसलाई आफूतर्फ आकर्षण गराउने साधन हुन् भन्ने मानिएको छ । तसर्थ आफ्नो प्रतिपक्षको गोप्यता बुझ्न खोज्नेले यस्ता अनुष्ठान गरिरहनुपर्छ ।
मुख्य तीन दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) ले स्थानीय तहको निर्वाचनका लागि जारी गरेका चुनावी घोषणापत्र व्यावहारिक भन्दा पनि मतदाता आकर्षित गर्ने र आफ्नो गुनगान गाउने खालका छन् ।
जुन व्यक्तिको बोली रुखो र स्वभाव कठोर छ, जसले मर्म पर्नेगरी वचनरूपी तीर चलाएर अरू मानिसलाई पीडा दिन्छ, अथवा असन्तुष्ट स्वभाववाला छ, उसले आफूलाई महादरिद्र व्यक्ति हुँ भन्ने ठानोस् ।
पछिल्लो समय चिनियाँ रेल र तेलले नेपाल र नेपालीलाई निकै आकर्षित गरेका छन् । चीनको प्रगतिबाट फाइदा लिनुपर्ने भनिँदै आएका विभिन्न विषयमध्ये रेल केन्द्रमा छ ।