Log In Logout subscribe
शुक्रबार, ०७ मङि्सर २०८१, १० : ३७
यहुदीवादको पक्षमा तथा यहुदीविरोधी अरब तथा नाजीहरूको विरोधमा लेखिएका कवितामा उनको विशेष अभिरुचि छ ।
पुरा पढ्नुहोस्
थाइल्यान्डमा बियरका खाली बोतलहरू जोडेर मन्दिर बनाइएको छ । यो बौद्ध धर्मावलम्बीहरूको मन्दिर हो ।
जापानको एउटा रेस्टुरेन्टमा भएको ट्वाइलेट अहिले सामाजिक सञ्जाल र अनलाइनतिर भाइरल भइरहेको छ । किनकि, यो ट्वाइलेट अचम्मको छ ।
अमेरिकी राज्य जर्जियाकी चार वर्षीया बालिका डालिया अराना एक दिनका लागि लाइब्रेरियन बनिन् ।
फिलिपिन्समा जनवरी ३० मा हुने मिस युनिभर्स पेजेन्टका प्रतिस्पर्धी सेबु सिटीमा स्विमवेयर फेसन सोमा सहभागी हुँदै ।
अमेरिकाबाट प्रकाशित हुने प्लेब्वाई म्यागजिनका मालिक ह्यू हेफ्नरले आफ्नो निवासको नाम नै ‘प्लेब्वाई म्यान्सन’ राखेका थिए ।
टर्कीमा १४ महिनाअघि जन्मिएका एकजना बालकको टाउकोमा प्रेमको चिह्न (मुटु) थियो ।
इरिट्रियामा बहुविवाह गर्न अस्वीकार गर्ने पुरुषलाई कारबाही गर्ने कानुन छ भन्ने समाचार सामाजिक सञ्जालमा भाइरल भयो ।
खेलमा मोदीको अभिरुचि भए पनि उनी मैदानमै चाहिँ उत्रिँदैनन् । उनलाई सबैभन्दा मन पर्ने खेल क्रिकेट हो ।
भारतीय राज्य उत्तरप्रदेशको जनमद चन्दौली अस्पतालका चिकित्सकहरू गत साता चकित परे ।
भारतको राजधानी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्समा हालसालै एउटा अनौठो केस आयो ।
‘नो प्यान्ट्स सबवे राइड बर्लिन’का सहभागीहरू तस्बिर खिचाउँदै । तस्बिरः सिन्ह्वा
जापानका एक व्यक्ति यति जिद्दी छन् कि उनी श्रीमतीसँग नबोलेको २० वर्ष भइसक्यो ।
आयरल्यान्डका केही अपराधीले एउटा कुकुर अपहरण गरेर कुकुरधनीसँग १६ लाख रुपैयाँ फिरौती मागेका छन् ।
चीनकी एक महिलाले ६४ वर्षको उमेरमा सन्तानलाई जन्म दिएर सबैलाई चकित पारेकी छिन् ।
पुटिन प्रकृतिप्रेमी हुन् । प्रकृति संरक्षणसम्बन्धी जनचेतनामूलक कार्यक्रममा उनी सरिक भइरहन्छन् ।
भारतको राजधानी नयाँ दिल्लीको सरकारी निकाय नगर निगमले बाँदर समात्न सक्ने व्यक्तिलाई जागिर दिने घोषणा गरेको छ ।
बाटो जोखिमपूर्ण छ भने हामी भरिसक्के त्यो बाटो गाडी चढेर जान नपरोस् भन्ने कामना गर्छौं ।
महिला औसतमा नौ महिनासम्म गर्भवती हुने गर्छन् । तर, गत वर्ष चीनकी एक महिलाले १७ महिनासम्म गर्भवती भएर कीर्तिमान कायम गरिन् ।
ओन्टारियो शहरस्थित ओकभिलमा आइतवार सम्पन्न ‘करेज पोलार बियर डिप’का सहभागी ।