Log In Logout subscribe
शुक्रबार, ०७ मङि्सर २०८१, ०८ : ४४
मानिसले अनेक पेशा अपनाएर गुजारा चलाउने गरेका छन् । २१ वर्षीया रुसी युवती भिक्टोरिया इभाचोयाको पेशा अचम्मको छ ।
पुरा पढ्नुहोस्
जीवनभर मेहनत गर्दा पनि करोडपति बन्न गाह्रो हुन्छ । तर, दुबईमा एउटा सानो पसल चलाउन व्यक्ति क्षणभरमै करोडपति भएका छन् ।
बेलायतको उत्तरी भागमा पर्ने रेडक्लिफ शहरमा एक जना चोरले दुई वर्षको कारावास सजाय पाएका छन् ।
भारतीय शहर चेन्नईकी एउटी महिलाको टाउकोभित्रबाट जिउँदो साङ्लो निकालिएको छ । डाक्टरहरूले टाउकोको शल्यक्रिया गरी साङ्लोलाई जिउँदै बाहिर निकालेका हुन् ।
अमेरिका र उत्तर कोरिया एकअर्काका शत्रु हुन् । यी देशका शासक एकअर्कालाई देखिसहँदैनन् ।
मानिस र जनावरले नाचेको देख्दै आइएको छ । तर, रूखबिरुवाले नाचेको सुन्दा अचम्म लाग्छ । संगीतको तालमा नाच्ने बिरुवा साँच्चिकै पाइन्छ ।
नवाज सरिफ खानाका पारखी हुन् । पाकिस्तानमा प्रचलित परिकार कोरमा र बिरयानी उनले सबैभन्दा बढी रुचाउने परिकार हुन् ।
टालीको मौलिकतालाई कायम राख्न संविधानमा परिवर्तन आवश्यक छैन भन्ने पक्षमा थिइन्, इटालीकी पोर्नस्टार पावला साउलिनो ।
अमेरिकी राज्य टेक्सासकी एउटी युवतीले अपरिचित मानिसहरूलाई अँगालो मारेर बर्सेनि लाखौँ डलर कमाउँदै आएकी छिन् ।
साउदी अरबका राजकुमारले आफ्ना ८० वटा चिललाई हवाईजहाजको सिट बुक गरेर हवाईयात्रा गराएका हुन् ।
फुर्सदमा उनी भान्छामा पुगिहाल्छिन् । खाना पकाउनु उनको सबैभन्दा ठूलो रुचि हो । आफू र श्रीमान्लाई मन पर्ने परिकार बनाउन पाउँदा मख्ख पर्छिन् ।
बेलायती शहर साउथएम्प्टनकी ३५ वर्षीया जिमगुरु हेलेन स्मिथ गत साता सामूहिक रूपमा नांगै भएर जिम गर्छिन्।
आमा बन्ने रहर सबै महिलालाई हुन्छ । अस्टे«लियाकी एस्टिब्लिज क्याररेन्जलाई आमा बन्ने डरलाग्दो रहर थियो ।
जन्तीलाई हेलमेट लगाइदिएर स्वागत गरेको यसअघि कहिल्यै नदेखेका मानिसहरू चकित परेका थिए ।
४१ वर्षीया टेमी स्टेनली राम्रो देखिन भनेर उनले बेलायतको जोन रेड्क्लिफ हस्पिटलमा जम्मा ४० पटक सर्जरी गराइन् ।
न्युयोर्क प्रहरी प्रशासनकी महिला अधिकारी सामन्था सेपुल्वेडाको सामुन्ने शहरका अपराधीहरू ‘कृपया मलाई पक्राउ गर्नुस्’ भन्दै हाजिर हुने गरेका छन् ।
जनवरी ९ मा जापानको टोकियोमा भएको न्यू इयर ग्रान्ड सुमो टुर्नामेन्टको दृश्य । तस्बिरः एपी
अमेरिकी राज्य फ्लोरिडाको लेकल्यान्ड जमिन तथा पानीमा रहने जीवहरूको अवलोकन गर्न आकर्षक ठाउँ हो ।
रुसकी एक किशोरीको आँखामा एक्स–रेको क्षमता छ । नांगो आँखाले हेरेर उनले मानिसको शरीरभित्रको अवस्था थाहा पाउने गर्छिन् ।
अफ्रिकी देश नामिबियामा कुनैन भन्ने एउटा प्रान्त छ, जहाँ हिम्बा नाम गरेको आदिवासी समुदाय बस्छ ।