•  
  • Nagarik
  • Republica
  • Shukrabar
  • Radio onAir
  • Nagarik Network 
  • Pariwar
  • E-Paper
  •  

Log In Logout subscribe

Email is required. Password is required.

OR

 

Lost Password

Type your e-mail.
You have successfully registered. Please login!
Some problem occurred. Try Again!

Registration

Password and confirm password doesn't match.

Select Categories of your interest.

shukrabar-logo

आइतबार, १२ चैत २०७९, ०६ : ११

OUR PORTALS
My Republica Nagarik Nagarik Network
  • कभरस्टोरी
  • स्थलगत
  • अन्तरंग
  • क्राइम
  • अलग/फरक
  • लाजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • टिप्स
  • साहित्य
  • स्वास्थ्य
  • धरान
  • गसिप
  • खेल
 
प्रेमीले चुमेपछि मृत्यु

प्रेमीले चुमेपछि मृत्यु

चुम्बन पनि कसैको मृत्युको कारण बन्न सक्छ ? यस्तो हुँदैन । तर, क्यानडाको मन्ट्रियल एउटा यस्तो घटना भएको छ । त्यहाँकी एक महिला प्रेमीले चुम्बन गर्नासाथ मरिन् । उनको नाम मिरियम थियो । र, यो घटना सन् २०१२ को थियो ।

पुरा पढ्नुहोस्

आठ घण्टा पुसअप

आठ घण्टा पुसअप

चीनका एक प्रहरीले आठ घण्टासम्म लगातार पुसअप गरेर विश्व कीर्तिमान कायम गरेका छन् । आठ घण्टा एक मिनेट एक सेकेन्डसम्म लगातार पुसअप गरेर उनले विश्व कीर्तिमान कायम गरेको भन्दै गिनिज बुकले समेत मान्यता दिएको छ ।

पुरा पढ्नुहोस्

७० वर्षमा भरियो कोख

७० वर्षमा भरियो कोख

बिहे गरेको केही वर्षभित्रैमा आमा बन्न महिलाहरू हतारिने गर्छन् । तर, भारतकी एउटी महिलाले बिहे गरेको ४६ वर्षपछि ७० वर्षको उमेरमा सन्तानलाई जन्म दिएकी छिन् । भारतकी दलजिन्दर कौर नाम गरेकी वृद्धाले जीवनको उत्तरार्धमा बच्चालाई जन्म दिएकी हुन् । यद्यपि, कौर आफू आमा पनि बन्न नसक्ने गरी वृद्धा भएकी छु भन्ने स्विकार्दिनन् ।

पुरा पढ्नुहोस्

पिँजडामा मान्छे

पिँजडामा मान्छे

चिडियाखानामा पिँजडाभित्र राखिएका जनावरलाई बाहिर खुला ठाउँमा स्वतन्त्रसँग छोडिएका मानिसले अवलोकन गर्ने व्यवस्था मिलाइएको हुन्छ । मानिसले हिँडडुल गरेर पिँजडाभित्र राखिएका जनावरलाई हेर्न सक्छ । तर, हेर्न आउने मानिसलाई थुन्ने र जनावरलाई चाहिँ खुला छोड्ने चिडियाखाना पनि छ भनेको सुन्दा अपत्यारिलो लाग्न सक्छ । तर, यस्तो खालको चिडियाखाना साँच्चीकै उपलब्ध छ ।

पुरा पढ्नुहोस्

गर्भबाट पाडो निकालेर शिकार

गर्भबाट पाडो निकालेर शिकार

दक्षिण अफ्रिकाको क्रुगर नेसनल पार्कमा भएको हेर्दैमा आङ सिरिङ्ङ गराउने घटना क्यामेरामा कैद भएको छ । केही बाघले एउटा गर्भवती भैँसीलाई मारेर त्यसको पेट चिरी पेटभित्रको बच्चा निकालेर खाएको तस्बिर अहिले अनलाइनतिर भाइरल भइरहेको छ ।

पुरा पढ्नुहोस्

प्रेरणा बाँड्दै दुईखुट्टे बाख्रो

प्रेरणा बाँड्दै दुईखुट्टे बाख्रो

शारीरिक रूपमा अशक्त भए पनि जीवनसँग हरेश नखाई सामान्य रूपमा बाँच्नुपर्छ भन्ने सन्देश सारा संसारलाई दिइरहेको छ, चीनको युनान प्रान्तको एउटा बाख्रोले । जन्मिँदैखेरी सो बाख्रोको पछाडिका दुई खुट्टा थिएनन् । अगाडिका दुई खुट्टाका सहयोगले अन्य बाख्राझैँ सामान्य रूपमा हिँड्डुल गरेर यसले संसारलाई प्रेरणा दिने काम गरिरहेको छ ।

पुरा पढ्नुहोस्

  • « Previous
  • 1
  • …
  • 21
  • 22
  • 23
  • 24
  • 25
  • Next »

Other Links

Republica Nagarik Purbeli Pashchimeli

Subscribe
Newspaper
footer Copyright 2023 Nepal Republic Media Pvt. Ltd. | All rights reserved.