Log In Logout subscribe
शनिबार, ०८ मङि्सर २०८१, ०२ : ०३
पाल्तु जनावरहरूले विश्व कीर्तिमान कायम गरेको र उनीहरूको कीर्तिमानलाई गिनिज बुकले समेत मान्यता दिएको सुन्दा अनौठो लाग्न सक्छ ।
पुरा पढ्नुहोस्
जस्तै धुरन्धर बिरालोप्रेमीले पनि घरमा कतिवटा बिरालो पाल्दो हो ? भारतको गुजराज राज्यनिवासी उपेन्द्रभाइले घरमा १ सय २८ वटा बिरालो पालेका छन् ।
बालुवाको कलाकृति बनाउने भारतका एक कलाकारले क्रिसमसको छेक पारेर सान्ताका आकृति बनाई विश्व कीर्तिमान कायम गरेका छन् ।
अस्ट्रेलियामा ट्राभर्स बेनोनका सन्की हर्कतलाई लिएर विभिन्न अनलाइनले समाचार बनाइरहन्छन् ।
बिहेमा बेहुलाको पहिरन बेहुलीले लगाएकी थिइन् भने बेहुलीको गाउन बेहुलाले लगाएका थिए ।
बाराक ओबामा पढाइका सोखिन छन् । उनलाई फिक्सन र नन–फिक्सन दुवै मन पर्छ । ओबामालाई दर्शनसम्बन्धी अध्ययनमा पनि अभिरुचि छ ।
अफ्रिकी देश मलावीको एयरपोर्टमा एक व्यक्ति पेन्टी मात्र पहिरिएर देखा परे । उनका साथमा केही थान सुटकेस थिए ।
भियतनामी कलाकार दाजु कोक को गियाङ भाइ एन्घिपलाई टाउकाले बोकेर सिँढी उक्लँदै । तस्बिरः एएफपी
बाटोमा हिँडिरहेकी युवतीसँग ‘तपाईंको यौनांग वरिपरिको रौँ कस्तो खालको छ’ भनी सोध्यो भने जवाफ कस्तो हुँदो हो ?
रुसको खाबारोभ्स्क क्षेत्रमा रहेको एउटा बारमा गत साता केही मानिस रमाइलो गर्न गएका थिए ।
अमेरिकाका रिक माइसेलले चलिरहेको वासिङ मसिनमाझबाट गुज्रिएर सबैलाई चकित पारेका छन् ।
अमेरिकाको हड्सन शहरमा गत साता बरफले छोप्न पुगेको कारबाट एउटा डमीको उद्धार गरिएको छ ।
टेलिभिजनमा आउने रियालिटी सोमा ट्रम्पको विशेष चाख छ । उनी स्वयं पनि कुनै बेला रियालिटी सोका कलाकार थिए ।
अमेरिकी राज्य क्यालिफोर्नियाको डानभिल्ले भन्ने शहरका दुई मानिस कारमा थिए ।
जुनसुकै व्यवसाय पनि जीवित मानिसलाई लक्ष्य गरेर सञ्चालन गरिन्छ ।
सान्टा क्लसको जस्तो पहिरनमा पानीमुनि नृत्य गर्दै दक्षिण कोरियाली पौडीबाज । तस्बिरः एएफपी
कछुवाको दौड गराउने हो भने बेलायतको यो कछुवाले बाँकी सबैलाई उछिन्ने पक्का छ ।
भारतका १ सय २० वर्षका एक व्यक्तिले आफूलाई संसारको सबैभन्दा बढी बाँच्ने मानिसको संज्ञा दिन गिनिज बुकलाई औपचारिक रूपमै पत्र लेखेका छन् ।
पोर्नस्टार लिया फाल्कनले आफू राष्ट्रपतिमा निर्वाचित भएको खण्डमा आफूले गर्ने केही कामको सूची बनाइसकेकी छिन् ।
योगको प्रख्यात आसन, शीर्षासन गरेर भारतीय राज्य तमिलनाडुका मानिसले कीर्तिमान कायम गरेका छन् ।