•  
  • Nagarik
  • Republica
  • Shukrabar
  • Radio onAir
  • Nagarik Network 
  • Pariwar
  • E-Paper
  •  

Log In Logout subscribe

Email is required. Password is required.

OR

 

Lost Password

Type your e-mail.
You have successfully registered. Please login!
Some problem occurred. Try Again!

Registration

Password and confirm password doesn't match.

Select Categories of your interest.

shukrabar-logo

आइतबार, १५ माघ २०७९, ०९ : १६

OUR PORTALS
My Republica Nagarik Nagarik Network
  • कभरस्टोरी
  • स्थलगत
  • अन्तरंग
  • क्राइम
  • अलग/फरक
  • लाजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • टिप्स
  • साहित्य
  • स्वास्थ्य
  • धरान
  • गसिप
  • खेल
 
सन् २१०० मा जनसंख्या घट्ने

सन् २१०० मा जनसंख्या घट्ने

सन् २१०० सम्म संसारको जनसंख्या जति घट्ला भनेर संयुक्त राष्ट्रसंघले आँकलन गरेको थियो, त्योभन्दा करिब दुई अर्ब बढीले जनसंख्या घट्ने अनुमान थपिएको छ।

पुरा पढ्नुहोस्

चुरोटले बचाउँछ त कोरोना भाइरसबाट ?

चुरोटले बचाउँछ त कोरोना भाइरसबाट ?

चुरोट खानेहरुलाई यति खतरनाक तरिकाले संक्रमण हुन्थ्यो कि तिनको ज्यानै जाने सम्भावनासमेत रहेको भनी सो सोधले देखाएको थियो।

पुरा पढ्नुहोस्

बन्दाबन्दीले दिक्क लाग्यो? चिच्याहट आइसल्यान्ड पठाइदिनुस्

बन्दाबन्दीले दिक्क लाग्यो? चिच्याहट आइसल्यान्ड पठाइदिनुस्

कोरोना भाइरसकाकारण बन्दाबन्दी यसरी लम्बियो कि यस्तो दिन कसैले पनिकल्पना गरेको थिएन। संसारका सबैजसो देश यसबाट प्रभावित बने र सबैभन्दाबढी प्रभावितचाहिँ पर्यटकबाटआम्दानी उठाइरहेका देशहरु परे।

पुरा पढ्नुहोस्

पेन्टिङ चोर्न निम्तो

पेन्टिङ चोर्न निम्तो

भिडजम्मा भएपछि अन्त्यतिर आएका युसुके आएका थिए। उनलाई आफ्नो भागमा केहीपर्ला भन्ने कल्पनासमेत गरेका थिएनन्। उनको अपार्टमेन्टअगाडि त्यत्रा मान्छे किन भेला भएछन् भनेर रमिता हेर्न छिर्दा आफूले कला नै हातपार्दा खुसीको सीमा नरहेको प्रतिक्रिया दिए।

पुरा पढ्नुहोस्

सार्कले घाइते महिलाको सार्क प्रेम

सार्कले घाइते महिलाको सार्क प्रेम

अस्ट्रेलियाको सिड्नी छेउको समुद्र किनारमा पौडिन गएकी एक २९ वर्षीया महिलालाई सार्कले आक्रमण गरेर घाइते तुल्याएको थियो।

पुरा पढ्नुहोस्

चितुवा पाल्ने सेना प्रहरी हिरासतमा

चितुवा पाल्ने सेना प्रहरी हिरासतमा

पोल्यान्डका एक पूर्व सैनिकको ठूलो सोख भनेको चितुवासँग दौडने थियो। त्यसका लागि उनले चितुवाको बच्चालाई पालेका थिए। गएको साता उनी चितुवासँग दौडदै गर्दा प्रहरीको फन्दामा परेका छन्।

पुरा पढ्नुहोस्

आकाशमा कोरोना सन्देश

आकाशमा कोरोना सन्देश

कोरोना भाइरसको कम प्रभाव र मृत्यु दर पनि कम हुँदा उनीहरु मख्ख परिरहेका छैनन्, बरु सर्वसाधारणलाई बेलाबेलामा झक्झक्याउने कार्य गरिरहेका छन्।

पुरा पढ्नुहोस्

म्याग्ना कार्टा चोर्न खोज्ने जेल चलान

म्याग्ना कार्टा चोर्न खोज्ने जेल चलान

बेलायतमा म्याग्ना कार्टा सम्झौताले व्यक्तिगत स्वतन्त्रता र अधिकारको रक्षाका बारेमा स्पष्ट रुपमा उल्लेख गरिएको पत्रका रुपमा स्थान बनाएको छ।

पुरा पढ्नुहोस्

रसिलो यौन जीवन खोज्ने जोडीका कारण फन्दामा

रसिलो यौन जीवन खोज्ने जोडीका कारण फन्दामा

आफ्नी पत्नीलाई एउटा बेग्लै यौनजीवनको स्वाद दिन चाहने व्यक्तिका कारण एक जना सेवक प्रहरीको फन्दामा मात्र परेनन्, कुरा अदालतसम्म पुग्यो तर अदालतले भने ती व्यक्तिले जानाजान कुनै गल्ती नगरेको भन्दै सफाई दिएको छ।

पुरा पढ्नुहोस्

कार चलाएको आरोपमा पाँच वर्षे बालक पक्राउ

कार चलाएको आरोपमा पाँच वर्षे बालक पक्राउ

एक जना पाँच वर्षे बालकले आमाको कार चलाएर निकै पर पुगेको र सुरक्षाका कुनै पनि उपाय नअपनाएको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

पुरा पढ्नुहोस्

भाइरल भेडो

भाइरल भेडो

यतिबेला एउटी बालिका र उनीसँग रहेको भेडो भाइरल बन्न पुगेको छ। खासमा एउटी तीन वर्षीया बालिकाले उनीभन्दा अग्लो भेडोलाई तह लगाएको भिडियो उनकी आमाले खिचेकी थिइन्।

पुरा पढ्नुहोस्

पोर्न हबले दियो सित्तैमा पोर्न

पोर्न हबले दियो सित्तैमा पोर्न

पूरै देश कोरोनाले आतंकित भइरहेको र आफैँ क्वारेन्टाइनमा बस्नुपर्ने नियम इटालेली सरकारले लगाइरहेका बेला क्यानडेली कम्पनी पोर्नहबले त्यहाँका बासिन्दालाई एक महिनासम्म सित्तैमा प्रिमियम भिडियो हेर्न दिने घोषणा गरेको छ।

पुरा पढ्नुहोस्

चुम्बनमा प्रतिबन्ध

चुम्बनमा प्रतिबन्ध

खासगरी इटालीमा त एकअर्कालाई चुम्बन गर्ने नै बढी चलन छ। यस्तो अवस्थामा पश्चिमा मुलुकमा कोरोना आतंक अलि बढी नै छ। त्यति मात्र होइन, प्रेमका मामिलामा बढी नै खुकुलो सोच राख्ने फ्रान्स र विशेषगरी पेरिसका प्रेमी–प्रेमिकाहरु डेटिङमा जाने कि नजाने दोधारमा छन्।

पुरा पढ्नुहोस्

भेडोलाई लात हान्दा जरिवाना

भेडोलाई लात हान्दा जरिवाना

स्कटल्यान्डका एक ऊन किसानलाई उनले भेडाहरुको ऊन निकाल्दा तिनीहरुमाथि अत्याचार गरेको भिडियो सार्वजनिक भएपछि उनलाई जरिवाना तिराइएको छ।

पुरा पढ्नुहोस्

टाउकोको ट्युमर निकाल्दै गर्दा भ्वाइलिन बजाउने बिरामी

टाउकोको ट्युमर निकाल्दै गर्दा भ्वाइलिन बजाउने बिरामी

एउटा अर्केस्ट्रामा सामूहिक रुपमा भ्वाइलिन वादन गर्ने एक महिलाको टाउकोको सर्जरी गर्नुपर्ने र त्यो ज्यादै कठिन भएकाले भ्वाइलिन वादिकालाई सर्जरी गरिरहेका बेला भ्वाइलिन वादनका लागि स्वीकृति दिइएको छ।

पुरा पढ्नुहोस्

हावाको कला

हावाको कला

अमेरिकाको न्युयोर्कस्थित ह्यामबर्गमा पछिल्लो साता यति कडा हिउँ र हुरी आयो कि त्यहाँका घरहरु घर नरहेर हिउँघर बन्न पुगे। हेर्दा विश्वासै नलाग्ने आकृतिहरु बन्न थालेपछि त्यहाँका स्थायी बासिन्दालाई एक हिसाबले रमाइलो त भयो तर यतिबेला भने उनीहरु आतंकित छन्।

पुरा पढ्नुहोस्

प्रेमिका पाउन विज्ञापन

प्रेमिका पाउन विज्ञापन

भ्यालेन्टाइन्स डे त सकियो तर प्रेमिका फेला पार्ने तौरतरिका र उटपट्याङ क्रियाकलाप भने सकिएको छैन। अब मार्क रोफेलाई नै हेर्नुस् न ! उनले करिब ५० हजार खर्चेर ठूलो होर्डिङ बोर्ड भाडामा लिए र आफूलाई प्रेमिका चाहिएको विज्ञापन गर्न भ्याए।

पुरा पढ्नुहोस्

अढाई करोडको रक्सी चोरी

अढाई करोडको रक्सी चोरी

२ लाख १७ हजार डलर बराबरको रक्सीहरु चोरिएको उजुरीपछि प्रहरीले चोरहरु पक्राउका लागि खोजी शुरु गरेको छ।

पुरा पढ्नुहोस्

अमेरिकी औँठी पुग्यो फिनल्यान्ड !

अमेरिकी औँठी पुग्यो फिनल्यान्ड !

औँठीमा उनी पढ्ने स्कुलको नाम खोपेको हुनाले औँठी फिर्ता पाउन सम्भव भएको हो। उनलाई जसले स्कुलताका प्रेम प्रस्ताव राखेका थिए, जीवनभर उनीसितै बाँकी जीवन बिताए। ४० वर्षे वैवाहिक जीवन बिताएपछि सान म्याकेनाको निधन भएको थियो।

पुरा पढ्नुहोस्

आफ्नै बेइज्जती !

आफ्नै बेइज्जती !

हुन त सबैले आफ्ना बारेमा राम्रै लेखोस् भन्ने चाहना हुन्छ। आलोचना छाप्ने हिम्मत त विरलै सरकारको होला। तर हालै एउटा गज्जबको विरलै घट्ने घटना ब्राजिलमा घट्यो।

पुरा पढ्नुहोस्

  • « Previous
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • …
  • 25
  • Next »

Other Links

Republica Nagarik Purbeli Pashchimeli

Subscribe
Newspaper
footer Copyright 2023 Nepal Republic Media Pvt. Ltd. | All rights reserved.