•  
  • Nagarik
  • Republica
  • Shukrabar
  • Radio onAir
  • Nagarik Network 
  • Pariwar
  • E-Paper
  •  

Log In Logout subscribe

Email is required. Password is required.

OR

 

Lost Password

Type your e-mail.
You have successfully registered. Please login!
Some problem occurred. Try Again!

Registration

Password and confirm password doesn't match.

Select Categories of your interest.

shukrabar-logo

बिहिबार, १८ असोज २०८०, ०४ : ४६

OUR PORTALS
My Republica Nagarik Nagarik Network
  • कभरस्टोरी
  • स्थलगत
  • अन्तरंग
  • क्राइम
  • अलग/फरक
  • लाजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • टिप्स
  • साहित्य
  • स्वास्थ्य
  • धरान
  • गसिप
  • खेल
 
‘कंगाल डन’को अविश्वसनीय इन्काउन्टर

‘कंगाल डन’को अविश्वसनीय इन्काउन्टर

प्रहरीको दाबी पत्याउने हो भने केही दिनअघिसम्म त्रासको अर्को नाम रहेका मनोजको आर्थिक हैसियत अर्बौंको हुनुपर्ने हो । नीलो त्रिपाल टाँगिएको, फुस्स उडेको एक तले उनको घरले भने प्रहरीको दाबीलाई खिस्याइरहेको थियो ।

पुरा पढ्नुहोस्

सिआइबीको खोरमा द्वन्द्व निर्देशक

सिआइबीको खोरमा द्वन्द्व निर्देशक

सिआइबीका प्रवक्ता जीवन श्रेष्ठका अनुसार अनुसन्धानमा राजेन्द्र खड्गीले १० देखि १५ लाखसम्म लिएर नेपाली नागरिकलाई कोरिया लगेर छाडेको देखिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको हो ।

पुरा पढ्नुहोस्

टीके इन्काउन्टरको भित्री पाटो

टीके इन्काउन्टरको भित्री पाटो

फिल्मी शैलीमा काठमाडौंको डिल्लीबजार कारागारको तारजाली काटेर भागेका कहलिएका लुटेरा टीकेको पक्राउ पनि फिल्मीशैलीमै भयो । डकैतीको अभियोगमा काठमाडौंको डिल्लीबजार कारागारमा रहेका चर्चित डाँका टीके उर्फ टीकाबहादुर थापा जेल सुरक्षालाई चक्मा दिएर सजिलै फुत्किए ।

पुरा पढ्नुहोस्

कन्स्ट्रक्सनले जन्माएका कन्ट्र्याक्ट किलर

कन्स्ट्रक्सनले जन्माएका कन्ट्र्याक्ट किलर

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या कुनै समय उनकै इसारामा हिँड्ने एकजना टोले गुण्डाको योजनामा भयो । प्रहरी अनुसन्धान भन्छ, गौचन र गुण्डा नाइकेहरु बीचको सम्बन्ध बाक्लो थियो । गौचनले ठूला ठेक्काको कार्टेलिङका लागि प्रहरी सूचीमा रहेका सबै गुण्डालाई समय–समयमा प्रयोग गरेका छन् ।

पुरा पढ्नुहोस्

थरीथरीका चोर थरीथरीका टेक्निक

थरीथरीका चोर थरीथरीका टेक्निक

चाडपर्व लागेसँगै राजधानीमा चोरी र लुटपाटका घटना बढ्ने गर्छन् । चोरी जतिखेर पनि हुनसक्छ । सुन चोर्नेदेखि चुरोट चोर्नेसम्म यहाँ सक्रिय छन् । घरमा मात्रै नभएर तपाईं सडकमै पनि लुटिन सक्नुहुन्छ ।

पुरा पढ्नुहोस्

एउटै खोरमा कट्टर दुश्मन

एउटै खोरमा कट्टर दुश्मन

काठमाडौँको अपराध दुनियाँका दुई ठूला गुण्डा नाइके हुन्, दीपक मनाङे र चक्रे मिलन । एकअर्काका कट्टर दुश्मन उनीहरू दर्जनौँ पटक जेल परे, प्रहरी हिरासतमा परे । तर, यी दुईको भेट कहिल्यै भएन ।

पुरा पढ्नुहोस्

प्रहरीको हिट लिस्ट : ‘नेता’देखि ‘कलाकार’सम्म

प्रहरीको हिट लिस्ट : ‘नेता’देखि ‘कलाकार’सम्म

हालसालै प्रहरीले १ सय २२ जनाको नाम संकलन गरेर हिट लिस्ट बनाएको छ । चरी र घैँटेको इन्काउन्टरपछि सातो गएका गुन्डा नाइकेहरू पुनः सातो फर्किएर सक्रिय हुन थालेपछि प्रहरीले हिट लिस्ट बनाएको हो ।

पुरा पढ्नुहोस्

  • « Previous
  • 1
  • 2
  • 3
  • 4
  • Next »

Other Links

Republica Nagarik Purbeli Pashchimeli

Subscribe
Newspaper
footer Copyright 2023 Nepal Republic Media Pvt. Ltd. | All rights reserved.