शिल्पाको खुलासा

सोमबार, १७ असोज २०७३, ०९ : २७ शुक्रवार , Kathmandu
शिल्पाको खुलासा

हिजोआज बलिउड अभिनेत्री शिल्पा शेट्टी रियालिटी सो ‘सुपर डान्सर’मा जज बनेकी छिन् । केटाकेटीले नृत्यकला प्रस्तुत गर्ने सो कार्यक्रममा केटाकेटी र दर्शकका बीच शिल्पाले आफू जन्मिनुभन्दा अगाडिको आफ्नो अवस्थाबारे खुलासा गरेकी छिन् ।
कार्यक्रममा जन्मजात एउटा खुट्टा नभएका बालकले नृत्य गरेपछि भावुक भएकी शिल्पाले भनिन्, ‘म मेरी आमाको पेटमा हुँदा डाक्टरले ‘पेटभित्रको बच्चा बाँच्दैन’ भनेको रहेछ । गर्भवती भएको छ महिनासम्म आमालाई लगातार ब्लिडिङ भएको रहेछ ।’ 

 

Leave A Comment