इरिनाका कामुक तस्बिर

सोमबार, १७ असोज २०७३, ०९ : ४० शुक्रवार , Kathmandu
इरिनाका कामुक तस्बिर

रुसी मोडल इरिना सायकले ‘भोग जापान’ नामक म्यागजिनका लागि उत्तेजक फोटो सुट गराएकी छिन् । उनका कामुक तस्बिरले सजिएको ‘भोग जापान’को अंक बजारमा आइसकेको छ ।
म्यागजिनमा संगृहीत इरिनाका तस्बिर रंगिन र श्यामश्वेत दुवै खालका छन् । यसअघि उनले विश्वस्तरका ख्यातिप्राप्त विभिन्न म्यागजिनका लागि फोटोसुट गराइसकेकी छिन् ।
‘यसपालि इरिनाको फोटोसुट इटालीमा गरिएको हो । त्यहाँ खिचिएका केही थान तस्बिर उनले आफ्नो इन्स्टाग्राममा समेत राखेकी छिन्,’ समाचारमा भनिएको छ ।

Leave A Comment