‘नेपाली नारी सारीमै राम्री’

बुधबार, ०८ असार २०७३, ११ : ३९ शुक्रवार , Kathmandu
‘नेपाली नारी सारीमै राम्री’

वात्स्यायन, कार्टुनिस्ट
फेसनलाई कसरी परिभाषित गर्नुहुन्छ ?
मेरो विचारमा फेसन परिवर्तनको माध्यम हो ।
नेपाली महिलाको कस्तो फेसन मन पर्छ ?
सुहाउने जुनै फेसन पनि मन पर्छ । तर, भन्नैपर्दा नेपाली नारी सारीमै राम्री ।
तपाईंको मन पर्ने पहिरन ?
कटन सर्ट र प्यान्ट ।
केमा खर्च बढी गरिन्छ ?
लुगाको सोखिन छु । त्यसैले कपडामै बढी खर्च हुन्छ ।
युवा पुस्ताको फेसनलाई कसरी हेर्नुहुन्छ ?
म फेसनप्रेमी परँे । फेसनलाई सकारात्मक रूपमा नै हेर्ने गर्छु ।

प्रस्तुतिः जयन

 

Leave A Comment