गायक बद्री पंगेनी र कला पंगेनीको आवाजमा रहेको नयाँ दोहोरी गीत ‘शिरमा ढाका टोपी’ सार्वजनिक भएको छ । एकनारायण भण्डारीको लय तथा शब्द रहेको गीतको भिडियो निर्देशन शंकर विसीले गरेका छन् । भिडियोमा शंकर र नम्रता सापकोटाले अभिनय गरेका छन् । गीतमा विनोद बाजुरालीको म्युजिक एरेन्ज रहेको छ ।
Leave A Comment