पोर्नस्टार राष्ट्रपति भएमा

सोमबार, ०४ पुष २०७३, ०९ : ०६ शुक्रवार , Kathmandu
पोर्नस्टार राष्ट्रपति भएमा

अमेरिकाकी लोकप्रिय पोर्नस्टार लिया फाल्कनले आफू राष्ट्रपतिमा निर्वाचित भएको खण्डमा आफूले गर्ने केही कामको सूची बनाइसकेकी छिन् ।
‘म राष्ट्रपति बनेँ भने यसलाई महान राष्ट्र बनाउनेछु । मानवका निम्ति अमेरिका महान छँदैछ, म राष्ट्रपति बनेपछि बिरालोहरूका निम्तिसमेत मेरो देशलाई महान बनाउनेछु,’ उनले भनिन् ।
‘अझै पनि धेरै बिराला बेवारिसे छन्, घरवारविहीन छन् । सबै बिरालोका निम्ति म आवासको व्यवस्था गर्छु । साथै, कसैले पनि बिरालोसँग जथाभावी गर्ने, कुट्ने–पिट्ने गर्न नपाउने व्यवस्था कडाइका साथ लागू गर्छु,’ उनले भनिन् ।

Leave A Comment