निशा र सन्तोष पुरस्कृत

बिहिबार, २१ पुष २०७३, १० : २९ शुक्रवार , Kathmandu
निशा र सन्तोष पुरस्कृत

नारायणगोपाल युवा संगीत पुरस्कार संगीतकार सन्तोष श्रेष्ठ र गायिका निशा देसारलाई प्रदान गरिने भएको छ । संगीत क्षेत्रको विकासमा योगदान पु¥याउने ४० वर्ष ननाघेका युवा गायकगायिका तथा संगीतकारलाई यो पुरस्कार दिइने गरिन्छ । स्वर सम्राट नारायणगोपालको स्मृतिमा २०४८ सालमा यो पुरस्कार स्थापना गरिएको हो ।

Leave A Comment