रसिकको एकल साँझ हुने

सोमबार, ०३ माघ २०७३, १२ : २९ शुक्रवार , Kathmandu
रसिकको एकल साँझ हुने

गायक गणेश रसिकको एकल प्रस्तुतिमा सांगीतिक कार्यक्रम हुने भएको छ । मुन्धुम बुटिक धरानले माघ २२ गते गर्न लागेको सांगीतिक कार्यक्रममा रसिकले ‘घरबेटी नानी’, ‘ओ शून्यता’, ‘रातो भाले’ लगायत आफ्ना पुराना गीत प्रस्तुत गर्ने आयोजक जनाएको छ । कार्यक्रममा कवि उपेन्द्र सुब्बाले कविता वाचन गर्ने आयोजक मुन्धुम बुटिककी सञ्चालक मुनु मिभकले बताइन् ।

 

Leave A Comment