थारु वेशभूषा

शनिबार, ०८ माघ २०७३, ११ : १० शुक्रवार , Kathmandu
थारु वेशभूषा

थारु राष्ट्रिय माघी महोत्सवमा थारु मोडलहरू । थारु गरगरहनासहित उनीहरूले थारु संस्कृति झल्किने थारु पोसाक प्रदर्शन गरेका हुन् । दोषहरण चौधरी र अञ्जु चौधरीको कोरियोग्राफी रहेको फेसन सोमा सुशीला चौधरीको डिजाइन प्रस्तुत गरिएको थियो ।
तस्बिरः प्रबिन कोइराला

Leave A Comment