सुजनको ‘तिमीबिना’

बिहिबार, २० माघ २०७३, १२ : ४९ शुक्रवार , Kathmandu
सुजनको ‘तिमीबिना’

गायक सुजन रसाइलीको ‘तिमीबिना’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द र संगीत कमल खत्रीको रहेको छ । भिडियोमा अभिनेत्री वर्षा शिवाकोटी, गायक रसाइली र साहिल खान फिचरिङ छन् । गीतको भिडियो निर्देशन र सम्पादन विज्ञान राईले गरेका हुन् ।

उत्तमको ‘मा¥यौ नि निरमाया’
गायक उत्तमजंग लिम्बूको ‘मा¥यौ नि निरमाया’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । एल्बम ‘रीति’मा समावेश गीतमा शब्द र संगीत पनि उत्तमकै छ । गम्भीर विष्टको कोरियोग्राफीमा हरि हुमागार्इंले गीतको भिडियो निर्देशन गरेका हुन् । भिडियोमा मोडल एलिसा राई, निराजन प्रधान र सुरेन ताम्लिङले मोडलिङ गरेका छन् ।

 

Leave A Comment