न्युयोर्क फेसन विकमा पुनम

आइतबार, ०१ फागुन २०७३, ०१ : ३० शुक्रवार , Kathmandu
न्युयोर्क फेसन विकमा पुनम

फेशन डिजाइनर पुनम क्षत्री गौतम ‘वल्र्ड फेसन परेड’ले आयोजना गर्ने ‘न्युयोर्क फेसन विक सिजन ३’ मा आफ्नो डिजाइन प्रस्तुत गर्ने भएकी छिन् । फेब्रुअरी ११ मा आयोजना हुन लागेको उक्त फेसन सोमा नेपालको प्रतिनिधित्व गर्दै उनले विभिन्न जनजातिका पहिरनलाई आधुनिक रूप दिई प्रस्तुत गर्नेछिन् ।

 

Leave A Comment