मोटरसाइकल कुदाउँदै रोमान्स

आइतबार, १५ फागुन २०७३, ०१ : ४६ शुक्रवार , Kathmandu
मोटरसाइकल कुदाउँदै रोमान्स

मोटर साइकल कुदाउँदै कसैले सेक्स गर्न सक्छ भन्ने कल्पना पनि गर्न सकिँदैन । किनकि, मोटरसाइकलको सन्तुलन गडबड भयो भने दुर्घटना हुन सक्छ । तर, पाराग्वेमा एक जोडीले मोटरसाइकल कुदाउँदै सेक्स गरेर सबैलाई चकित पारेका छन् ।
पाराग्वेको इन्कार्नेसियन शहरमा रातको समयमा मोटरसाइकल कुदाउँदै यौनरत जोडीको भिडियो अर्को मोटरसाइकलमा सवार मानिसले खिचेका हुन् । सेक्स गर्दै गरेको आफूहरूको भिडियो खिचिँदैछ भन्ने त्यो जोडीलाई पत्तै थिएन ।
भिडियो खिच्ने ती मोटरसाइकल चालकले भिडियो सार्वजनिक गरिदिएपछि प्रहरीले खुलेआम सडकमा त्यस्तो हर्कत गर्ने जोडीको खोजी गरिरहेको छ ।

Leave A Comment