‘द मिडनाइट राइडर्स’ ले ल्यायो ‘यात्रा’

बिहिबार, २६ फागुन २०७३, ०२ : २० शुक्रवार , Kathmandu
‘द मिडनाइट राइडर्स’ ले ल्यायो ‘यात्रा’

नेपाली ब्यान्ड ‘द मिडनाइट राइडर्स’ को  एल्बम ‘यात्रा’ सार्वजनिक भएको छ । संगीतकर्मी राजु घिसिङ, मुक्ति शाक्य र दीप थापाले एल्बम विमोचन गरे । एल्बममा आठ वटा गीत छन् ।

 

Leave A Comment