आफ्नै फोटो खिच्ने सुत्केरी

बिहिबार, २३ असार २०७३, ०२ : ४८ शुक्रवार , Kathmandu
आफ्नै फोटो खिच्ने सुत्केरी

बच्चा जन्माउने बेलामा महिलाहरू प्रसव वेदनाले आलसतालस हुने गर्छन् । तर, त्यस्तो अवस्थामा पनि अमेरिकाको सेन फ्रान्सिसकोकी एउटी महिलाले बच्चा जन्माउँदै गरेको अवस्थाको आफ्ना केही तस्बिर खिचेकी छिन् । उनको यो कामलाई धेरैले साहसी र अद्भुत मानेका छन् ।
यस्तो फोटोसुट गर्ने महिला हुन्– लिजा रविनसन । प्रसुति गृहमा डाक्टरहरूको निगरानीमा बच्चा जन्माउँदै गर्दा उनले तस्बिर खिचेकी थिइन् । ‘लिजाले डाक्टरहरूसँग अनुमति मागिन् र दुखाइका बीच फटाफट फोटो खिच्न थालिन् । यसमा उनलाई उनका पतिले समेत सहयोग गरेका थिए,’ समाचारमा भनिएको छ ।

 

Leave A Comment