सरुवा बजारमा नयाँ नियम

मङ्गलबार, ०३ असोज २०७४, ०१ : ३१ शुक्रवार , Kathmandu
सरुवा बजारमा नयाँ नियम

इङ्लिस प्रिमियर लिगका क्लबहरूले २०१८÷१९ को सिजन सुरु हुनअघि नै सरुवा बजार बन्द हुनुपर्ने पक्षमा मतदान गरेका छन् ।
सरुवा बजारमा हुने गतिविधिले आफ्नो तयारी प्रभावित हुने भन्दै प्रशिक्षकहरूले गुनासो गरेपछि यस्तो कदम चालिएको हो । अब लिग सुरु हुनुभन्दा अघिल्लो बिहीबार ४ बजेपछि प्रिमियर लिग क्लबले नयाँ खेलाडी अनुबन्धित गर्न पाउने छैनन् ।

 

Leave A Comment