झन् झन् हट मौनी

सोमबार, १३ कार्तिक २०७४, ०१ : १२ शुक्रवार
झन् झन् हट मौनी

‘नागिन’ सिरियलबाट धेरैको वाहवाही पाएकी अभिनेत्री मौनी रोयले हट फोटोसुट गरेकी छन् । सामाजिक सञ्जालमा उनले सेयर गरेका तस्बिरमा उनी निकै कामुक र सनसनीपूर्ण देखिन्छिन् । आफ्नो कामको समयबाट बेला–बेला फुर्सद निकालेर इन्स्टाग्राममा हट फोटोहरु अपलोड गरेर उनले पछिल्लो आफ्ना प्रशंसकलाई खुसी पार्दै आइरहेकी छन् । दिवाली पछिको बिदाको समयमा उनले बेनी, बिदी र अमानी क्याप्सन लेख्दै कामुक तस्बिर पोस्ट गरेकी थिइन् । पछिल्लो समय अक्षय कुमारको ‘गोल्ड’को सुटिङको फुर्सद निकालेर उनले कामुक तस्बिर सेयर गरेकी हुन् । ‘गोल्ड’ मौनीको डेब्यु फिल्म हो ।

Leave A Comment