दुई वर्षीय पौडीबाज

बिहिबार, ३० असार २०७३, ११ : ३२ शुक्रवार , Kathmandu
दुई वर्षीय पौडीबाज

केटाकेटीहरू अभिभावकसँग स्विमिङ पुल जानु र अरूको रेखदेखमा थोरै पानी भएको ठाउँमा नुहाउनु सामान्य कुरा हो । तर, २२ महिनाका एक अमेरिकी बालक कसैको साहाराविना गहिरो स्विमिङ पुलमा मजासँग पौडी खेल्न सक्छन् ।
यस्तो दुर्लभ क्षमता भएका बालक हुन्, टकर एर्डो । अमेरिकाको एरिजोनानिवासी उनी स्विमिङ पुलभित्र डाइभ हान्न, पानीभित्र निकै तलसम्म पुग्न र माथि आई पौडिँदै किनारसम्म आउन सक्छन् । यी शिशुको पौडीकला देखेर मानिसहरू चकित छन् ।

Leave A Comment