तीन घन्टासम्म ढलमा फस्दा

बिहिबार, ०७ मङि्सर २०७४, ०२ : ०३ शुक्रवार
तीन घन्टासम्म ढलमा फस्दा

न्युजर्सीकी एक महिला ११ फुट गहिरो सेप्टि टंयाकमा फस्दा तीन घन्टापछि उद्धार गरिएको छ । मुलिका सहरको ढलमा फसेकी ५७ वर्षे परिचय नखुलाईएकी ति महिला आधा घन्टासम्म रुँदा कराउँदा समेत उनलाई सहयोग गर्नेहरु कोही आएनन् । आधा घन्टापछि उनका छोराले थाहा पाएपनि उनको उद्धार गर्दागर्दै तीन घन्टा बितेको थियो । अग्नी नियन्त्रहरुले ३० माइल टाढा रहेकी उनलाई उद्धार गरेको भिडियो बाहिरएसँगै यो समाचार आएको हो । अटलान्टिक सिटी फायर डिपार्टमेन्टका कर्मचारीहरुले ११ फिट तल फसेकी उनलाई सुरक्षित रुपमा उद्धार गरेका थिए । ढलमा फसेकी उनको ढाडमा चोट लागेको हुँदा अस्पताल भर्ना गरिएको छ ।

Leave A Comment