
जापानको राजधानी टोकियोस्थित सिन्जुकू स्टेसनमा एउटा प्रवद्र्धनात्मक कार्यक्रममा बिकिनी लगाएर नृत्य गरिरहेका कलाकार ।
तस्बिरः एएफपी
जापानको राजधानी टोकियोस्थित सिन्जुकू स्टेसनमा एउटा प्रवद्र्धनात्मक कार्यक्रममा बिकिनी लगाएर नृत्य गरिरहेका कलाकार ।
तस्बिरः एएफपी
सन् २१०० सम्म संसारको जनसंख्या जति घट्ला भनेर संयुक्त राष्ट्रसंघले आँकलन गरेको थियो, त्योभन्दा करिब दुई अर्ब बढीले जनसंख्या घट्ने अनुमान थपिएको छ।
चुरोट खानेहरुलाई यति खतरनाक तरिकाले संक्रमण हुन्थ्यो कि तिनको ज्यानै जाने सम्भावनासमेत रहेको भनी सो सोधले देखाएको थियो।
कोरोना भाइरसकाकारण बन्दाबन्दी यसरी लम्बियो कि यस्तो दिन कसैले पनिकल्पना गरेको थिएन। संसारका सबैजसो देश यसबाट प्रभावित बने र सबैभन्दाबढी प्रभावितचाहिँ पर्यटकबाटआम्दानी उठाइरहेका देशहरु परे।
गत वर्षकी मिस नेपाल अर्थ २४ वर्षीय प्रिया सिग्देललाई साझा पार्टीले केन्द्रीय सदस्यमा मनोनयन गरेको छ। देश भित्र र बाहिरबाट पार्टीको नेतृत्वमा युवाहरूलाई जोड्न लागि परेको साझा पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले सिग्देललाई केन्द्रीय सदस्यका रूपमा अनुमोदन गरेको हो।
सकेसम्म आफ्ना झगडाको कारण पत्ता लगाएर दुवै आमा बुवाले आ–आफ्ना गल्ती सुधारेर मिलेर बस्दा राम्रो हुन्छ।
मेरो ड्याडीले आत्महत्याको प्रयास गर्नु भयो। कारण उहाँलाई परेको मानसिक तनाव नै हो। यसपछि मैले कलेज छाडेँ। यहाँ बस्न मन लागेन र युएसका लागि तयारी गरिरहेकी थिएँ तर भिसा रिजेक्ट भयो।
Leave A Comment