सुपरमार्केटमै सेक्स चर्तिकला !

शुक्रबार, ०१ भदौ २०७५, ०५ : ०० शुक्रवार
सुपरमार्केटमै सेक्स चर्तिकला !

रुसको दक्षिणपश्चिम क्षेत्रको कुर्गनिस्क सहरस्थित एउटा सुपरमार्केटमा एक जोडी युवाले हल्का एकान्त खोज्दै यौन गतिविधि गर्न खोजेको भिडियो यतिबेला इन्टरनेटमा भाइरल भएको छ ।

पनि हिजोआज प्रेमिल जोडीका लागि प्रेम अभिव्यक्ति गर्ने ठाउँको अभाव चुलिँदै जान थालेको छ । यस्तो अवस्थामा यो जोडीले भने भौतिक रुपमै आत्मियपन साटासाट गर्न सुपरमार्केट नै किन छाने भन्ने बुझ्न गाह्रो छ ।

समाचारअनुसार, यो जोडीले आएका ग्राहकहरुको आँखा छल्दै एकअर्कालाई सुम्सुम्याइरहेका थिए तर उनीहरुको यो गतिविधि सुपरमार्केटको सिसिटिभीले पक्री हाल्यो ।
एसो भिडभाड कम भएको ठाउँमा आँखा छलेको भए पनि केही थिएन तर उनीहरुले त पैसा तिर्ने डेस्कभन्दा केही पर मात्रै यस्तो गतिविधि गर्दा पक्राउ पर्ने डर त छँदै थियो तर यस्तो लाग्छ, उनीहरुलाई पक्राउ परे पनि डर भने थिएन ।

भिडियोमा अचानक युवती निहुरिन्छे र उसले आफ्ना लुगा फ्यात्त खोलिदिन्छे । उनले ज्यादै झिनो पेन्टी लगाएको भिडियोमा देखिन्छ । उनले लुगा खोलेपछि नाङ्गो पुठ्ठालाई निकैबेर केटाले सहलाएको देखिन्छ । यसपछि क्यासियरले तपाईंहरुको के थियो भनी सोध्छन् र केटीले हतारहतार आफ्नो लुगा माथि सार्छे ।
यति मात्र होइन, यो जोडी पुनः एक चोटि आइसक्रिम राखिएको ठूलो फ्रिज छेउमा जान्छ र केटीले पुनः यस्तै हर्कत दोहो¥याउँछे ।

रुसको भिडियो सेयरिङ साइटमा यो भिडियो झुल्किएपछि यसका बारेमा राम्रा र नराम्रा दुवै किसिमका टिप्पणीहरु ओइरिएका छन् ।

कसैले प्रेम गर्ने ठाउँको अभावमा यिनीहरुको यस्तो हर्कत आएको भनी उनीहरुप्रति उदारभाव प्रकट गरेका छन् भने केहीले भने यस्ता उत्ताउलाका कारण देश बिग्रिरहेको आरोप लगाइरहेका छन् ।
भिडियोपछि स्थानीय प्रहरीले यसबारे अनुसन्धान थाले÷नथालेको भने प्रस्टिएको छैन ।
 

Leave A Comment