किम कार्दसियनकी बलिउड भर्सन

आइतबार, ०६ माघ २०७५, ०६ : ०३ शुक्रवार
किम कार्दसियनकी बलिउड भर्सन

अमेरिकी सोसलाइट किम कार्दसियनकी भारतीय संस्करण मानिने बलिउड एक्ट्रेस गिजेल ठकरालका हट एन्ड बोल्ड तस्बिर यतिबेला सर्वाधिक चर्चामा छन् । रियालिटी टिभी सो ‘बिग बोस ९’ मा सहभागी हुँदा पनि उनले आफ्ना ग्ल्यामरस तस्बिर सामाजिक सञ्जालमा अपलोड गरेर नै चर्चित भएकी थिइन् ।

बलिउडको ‘मस्तीजादे’ फिल्ममा पनि आफ्नो सौन्दर्य प्रदर्शन गरिसकेकी उनी फेरि पछिल्ला तस्बिरले चर्चामा छाएकी छन् । उनले आफ्नो इन्स्टाग्राममा अपलोड गरेका तस्बिरमध्ये कुनैमा उनी गोल्डन गाउनमा बबाल देखिएकी छन् भने ह्वाइट रिभिलिङ टप र ब्ल्यु जिन्समा अत्यधिक हट देखिएकी छन् ।

त्यस्तै कुनैमा भने उनको चिल्लो कर्भी बडीबाट पोसाक नै चिप्लँदै गरेको देखिन्छ । ३० भन्दा बढी हट एन्ड सेक्सी तस्बिर अपलोड गरेकी उनले केही समयअघि अपलोड गरेको टपलेस तस्बिरले तहल्का नै मच्चाएको थियो ।
 

Leave A Comment