रोमियो जुलियट मोह

आइतबार, २६ जेठ २०७६, ०७ : ५१ शुक्रवार
रोमियो जुलियट मोह

अमेरिकी गायक निक जोनाससँग विवाह गरेपछि हरेक दिन केही न केही विषयले प्रियंका चोपडालाई चर्चामा राखिराखेको छ । कहिले दुवैको सम्बन्धमा आएको खटपट चुहिन्छ, कहिले पार्टीमा दुवैको रोमान्टिक मूडले गसिपमा स्थान पाउँछ ।

अहिले पनि यी दुवै सोसल मिडियामा खुब छाइरहेका छन् । कारण चैँ रोमियो–जुलियट अवतार । रोमियो–जुलियटको फ्लेवर दिएको दुवैको तस्बिर प्रियंका आफैँले सोसल मिडियामा राखेकी हुन् । तस्बिरमा निक रोमियोको पोजमा छन् भने प्रियंका जुलियटको ।
 

Leave A Comment