निशुको ‘वर्ष दिन’

शुक्रबार, ३१ जेठ २०७६, ०६ : ५३ शुक्रवार
निशुको ‘वर्ष दिन’

गायिका निशु ढकालको वर्ष दिन भयो बोलको गीतको म्युजिक भिडियो रिलिज भएको छ। उनको म्युजिक भिडियो नेटिभ म्युजिकले सार्वजनिक गरेको हो।

गीत नविन के तिमल्सिनाले लेखेका हुन् । म्युजिक भिडियोको निर्देशन र सम्पादन समेत तिमल्सिनाले नै गरेका हुन्। सुनिल शाहीले म्युजिक भिडियो खिचेका हुन्।
 

 

 

Leave A Comment