बडी सुटमा किम

बुधबार, १८ असार २०७६, ११ : ५७ शुक्रवार
बडी सुटमा किम

नायिका किम कार्दसियनको हालै सार्वजनिक गरेको बडी सुटको तस्वीर भाइरल भयो। खरानी कलरको बडी सुटमा किम निक्कै सेक्सी देखिएकी छन्।

टाइट बडी सुटमा उनका आकर्षक वक्ष देखिएका थिए तर निप्पल देखिएका थिएनन्। उनले निप्पल नदेखाउन भित्र आउटफिट लगाएकी थिइन्।

उनका प्रशंसकहरुले उनको सेक्सी कर्भको निक्कै खुलेर प्रशंसा गरिरहेका छन्। आफ्नो एक सय १६ पाउन्ड तौलको शरीर मेन्टेन गर्न उनी निक्कै मिहिनेत गर्छिन्।

मिहिनेतले बनाएको टाइट बडी देखाउन उनी छाड्दिनन्। कतै सार्वजनिक कार्यक्रममा सहभागी हुँदा उनी सकेसम्म टाइट फिटिङ नै रोज्छिन्।
 

Leave A Comment