टपलेस कुक

बुधबार, १८ असार २०७६, १२ : ४८ शुक्रवार
टपलेस कुक

पुल साइडमा मस्त टपलेस भएर पल्टिरहेकी २० वर्षीया सेलर ब्रिङकी कुकको तस्वीर सार्वजनिक भएसँगै उनीबारे विभिन्न गसिप शुरु भएको छ। पल्टिएर खिचेको तस्वीरमा उनी एक्लै छिन्। उनले ब्याकलेस टपलेस समर आउटफिट लगाएकी छन्।

उनका प्रेमी बिन सोसने तस्वीरमा देखिएका छैनन्। इन्स्टामा उनले राखेको तस्वीरमा उनी निक्कै खुसी देखिएकी छन्।
 

Leave A Comment