पुनमको पोर्नो यात्रा

शुक्रबार, २० असार २०७६, ०१ : १४ शुक्रवार
पुनमको पोर्नो यात्रा

कलाकारबाट पोर्नस्टारको पथतिर लागेकी बलिउड अभिनेत्री पुनम पाण्डे अहिले चर्चामा आउन जस्तोसुकै हत्कन्डा अपनाउन पनि पछि पर्दिनन्। पैसा कमाउन आफ्ना सेमी न्युड भिडियो क्लिप राखेर एप बनाएकी उनी केही मौका पायो कि उत्तेजक हाउभाउ सहितको तस्बिर सामाजिक सञ्जालमा राखिहाल्छिन्।

अहिले क्रिकेट विश्वकप चलिरहेको छ। यसमा भारत छुट्ने कुरै भएन। भारत र पाकिस्तान बीचको रोचक खेलमा भारत विजयी हुँदा चुपचापै थिइन् पाण्डे तर भारत–अस्ट्रेलिया बीचको म्याच भारतले जितेपछि खुसी भएको भन्दै उनले उत्तेजक तस्बिर सार्वजनिक गरिन् र टन्नै गाली खाइन्।

Leave A Comment