सोनमको जापानी हनिमुन

शुक्रबार, २० असार २०७६, ०१ : ३३ शुक्रवार
सोनमको जापानी हनिमुन

बलिउड सुन्दरी सोनम कपुर अहिले श्रीमान् आनन्द आहुजासँग जापानमा छिन्। उनको इन्टाग्राम हेर्दा उनीहरुले जापानमा भरपुर मस्ती गरिरहेको देखिन्छ।

सोनम इन्स्टाग्राममा आफ्नो पलपलको तस्बिर सार्वजनिक गर्न सक्रिय छिन्। उनी आफैंले आनन्दसँग कतै बाहिर घुमेर हनिमुन मनाउन नपाएको भनेर इन्स्टाग्राममा लेखेकी थिइन्।

त्यसैले अहिले उनको जापानको मस्तीलाई मिडियाले जापानी हनिमुनको उपमा दिएका छन्।
 

Leave A Comment