कार्डीको कटआउट

शुक्रबार, २० असार २०७६, ०२ : ०७ शुक्रवार
कार्डीको कटआउट

ब्याट अवार्डमा सहभागी धेरै गायक गायिकाको पोशाक चर्चामा आयो तर ती सबैलाई पछाडि पारिन्, कार्डी बी ले। उनी ग्रीन कटआउट बडी सुट लगाएर मञ्चमा पुगेकी थिइन्।

उनी मञ्चमा आउँदा कार्यक्रम हेर्न सहभागी भएकाहरुले मञ्चबाट आफ्नो आँखा हटाउन सकेका थिएनन्। उनले स्टेजमा आफ्ना श्रीमान्सँग सेक्सी ल्याप डान्स गरेर दर्शकको मुटुको धड्कन बढाएकी थिइन्।

कार्यक्रममा लिटिल नास, योङ मियामी लगायतका कलाकारहरुले उनीसँग स्टेज सेयर गरेका थिए।
 

Leave A Comment