एमिलीको किस

शुक्रबार, २० असार २०७६, ०२ : १९ शुक्रवार
एमिलीको किस

फिल्म निर्माता रब जाओर्ससँगको डेटमा नायिका एमिली अटेक्स निक्कै प्यासनेट देखिइन्। हरियो पोशाकमा उनी बमसेल देखिएकी थिइन्।

ब्ल्याक सुटमा रब पनि कम ह्यान्डसम देखिएका थिएनन् ! पेरिसमा डिनरका लागि पुगेका यी दुबैले निक्कै सेक्सिलो किस गरे। डिनर टेबलमा दुवै हात समातेर बसेका थिए। एमिलीको नजर रबमै थियो।

यी दुवै आफ्ना नजिकको साथीहरुको सहयोगमा यसै वर्ष भेटेका थिए। एमिलीले जबसम्म आफ्ना सन्तान जन्मदैनन्, आफू पूर्ण नहुने बताएर दुवै विवाहको तयारीमा रहेको संकेत गरिसकेकी छन्।
 

Leave A Comment