थङ सुटमा किम

शुक्रबार, २० असार २०७६, ०२ : २८ शुक्रवार
थङ सुटमा किम

परिवारसँग बिदा मनाउन कोस्टारिका पुगेकी रियालीटी टेली स्टार किम कार्दसिनको सेक्सी थङ स्विम सुटको तस्बिर यतिबेला भाइरल भइरहेको छ।

किम आफ्नी बहिनी कर्टनी, स्कट डिस्क र सन्तानसहित बिदा मनाउन कोस्टारिका पुगेकी उनी थङ स्विमसुटमा बोटमा रहेकी उनको तस्बिर एकाएक बाहिरियो र भाइरल भयो। उनीसँगै उनको जुम्ल्याहा सन्तानसमेत बोटमा देखिएका छन्।

कर्टनीसँग ब्रेकअप भएपछि स्कट अहिले सोफिया रिकीसँग डेटमा छन्। उनी पनि बोटमा सँगै देखिएका छन्। यस अगाडि उनीहरु बालीमा रमाइलो गरेर फर्किएका थिए।
 

Leave A Comment