अतिरिक्त क्रियाकलाप नै प्रमुख

बुधबार, २५ असार २०७६, ११ : ३७ शुक्रवार
अतिरिक्त क्रियाकलाप नै प्रमुख

नयाँ बजारमा रहेको प्राइम इन्टनेशनल स्कुल प्लस टुका लागि राम्रो मानिन्छ। विज्ञान र व्यवस्थापन संकाय पढाइ हुने यस स्कुलको सुविधायुक्त कक्षाकोठा तथा अतिरिक्त क्रियाकलाप नै प्रमुख विशेषता हुन्।

पर्याप्त सैद्धान्तिक तथा प्रयोगात्मक शिक्षामा जोड दिने यस स्कुलले विद्यार्थीलाई घरेलु वातावरणमा सिकाउँछ। विद्यार्थीलाई कक्षाको अतिरिक्त समयमा पनि सिकाउने दक्ष तथा सीपयुक्त विद्यार्थी उत्पादन गर्ने हाम्रो उद्देश्य हो।

सन् २००१ मा स्थापना भएको यो स्कुल विद्यार्थीको रुचिअनुसार क्लबहरु पनि छन् भने ग्रेडअनुसार छात्रवृत्तिको पनि व्यवस्थापन गरिएको छ।  
 

Leave A Comment