मन्दानाको स्वतन्त्र स्तन

सोमबार, ३० असार २०७६, ०१ : ०९ शुक्रवार
मन्दानाको स्वतन्त्र स्तन

भारतीय रियालिटी शो भए पनि बिग बोस नेपालीमाझ पनि उत्तिकै लोकप्रिय छ। कार्यक्रम लोकप्रिय भएपछि त्यसका सहभागी नचिनिने कुरै भएन। बिग बोस सिजन ९ की मन्दाना करिमा पनि नेपालमा परिचितै अनुहार हुन्।

यतिबेला उनै मन्दानाको नयाँ फोटोसुटका तस्बिरहरु यतिबेला भाइरल छन्। उनी आफैंले सार्वजनिक गरेको वाइन रुममा खिचेको तस्बिरमा उनको सेक्सी र बोल्ड अवतार देखिएको छ। उनले फोटो सुटमा गोल्डेन ब्राउन आउटफिट लगाएकी छन्।

कुनै तस्बिरमा उनी हाइहिलमा देखिएकी छन्। उनले पोजहरुमा आफ्ना स्तनलाई स्वतन्त्र छाडिदिएकी छन्।
 

Leave A Comment