परिणीतिको लिपलक

बुधबार, ०८ साउन २०७६, ११ : २२ शुक्रवार
परिणीतिको लिपलक

बलिउड असिस्टेन्ट डाइरेक्टर चरित देसाईसँग नाम जोडिएको धेरै भयो बलिउड एक्ट्रेस परिणीति चोपडाको। तर प्रायः उनी मौन बस्दै आइन्। यो साता भने उनी चुप बस्न सकिनन् र पहिलो पटक चरितबारे चलिरहेको अफवाहबारे मुख खोलिन्।

उनलाई मुख खोल्न बाध्य पार्ने गसिप बन्यो चरितसँगको लिपलक। एक इभेन्टको क्रममा परिणीति र चरित लिपलक गरिरहेको अवस्थामा देखिएको गसिप बाहिरिएपछि उनले ‘यस्ता विषयले आफू र आफ्नो परिवारका सदस्यलाई प्रभाव पार्ने’ बताउँदै भनिन्, ‘यो मेरो निजी जिन्दगी हो। मिडिया चाहन्छ कि हाम्रो रिलेसनबारे म बोलूँ तर म बोल्दिनँ।’
 

Leave A Comment