क्याटरिनाको सामुद्रिक मस्ती

बुधबार, ०८ साउन २०७६, ०१ : ३१ शुक्रवार
क्याटरिनाको सामुद्रिक मस्ती

‘भारत’ फिल्मको सफलतापछि पुलकित कटरिना कैफ मेक्सिकोको बिचमा मस्तीमा छिन्। समुन्द्री किनारमा रेड मोनोकिनीमा उनी निक्कै प्रफुल्ल देखिएकी छन्।

सलमान खानसँगको सम्बन्धमा आएको चिसोपनासँगै उनको फिल्मी यात्रा ओरालो लागेको थियो। ‘भारत’मा सँगै अभिनय गरेसँगै दुवैको सम्बन्ध सुधार आयो, कैटरिनाको ढलपल भएको फिल्म अरिअर पनि ट्रयाकमा आयो।

उनी अक्षयकुमारको ‘सूर्यवंशी’मा देखिदैछिन्। ‘सूर्यवंशी’को एक भागको सुटिङलगत्तै उनी बिदा मनाउन मेक्सिकोको समुद्री किनार पुगेकी हुन्।

Leave A Comment