आफ्नै साथीसँग सापट लिएको पैसा फिर्ता नदिएर पछि ब्यालेन्स नै नभएको चेक दिएर झुक्याउँदा भारतीय अभिनेत्री कोयना मित्रा ६ महिना जेल बस्नुपर्ने भएको छ।
उनले मोडल पुन सेठीलाई तीन लाखको चेक दिएकी थिइन् तर चेक बाउन्स भयो। बाउन्स भएपछि राठीले प्रहरीमा उजुरी गरेकी थिइन्। त्यही केसमा अदालतले उनलाई जरिवानासहित ६ महिना कैदको फैसला गरेपछि अहिले उनी लुकेर बसेकी छन्।
अब बदमासी गरेपछि जति लुके पनि सुख कहाँ पाइन्छ र ! ढिलो चाँडो उनको जेल यात्रा त पक्का छ।
Leave A Comment